धरानका नवगायक बिनोद मगरको सँधैभरि सार्वजनिक

धरान / धरानका नव गायक बिनोद मगरले आफ्नो पहिलो गीत “सँधैभरि ” म्युजिक भिडियोसहित सार्वजनिक गरेका छन्।

सँधैभरि

सेन्टिमेन्टल पप बिटमा रहेको गीतमा गायक मगरकै शब्द -संगीत रहेको छ। म्युजिक भिडियोमा कलाकारहरु मिसु याखा र कुमार भट्टराईको अभिनय रहेको छ। निकेन राईको निर्देशनमा बनेको भिडियोको सम्पादन तथा छायाँन्कन रबिन लिम्बुले गरेका छन्।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

42334