Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
हङकङ कोरोना न्युज अपडेट : १७ वर्षीया किशोरीबाट आमापछि दिदीमा सर्यो अल्फा भेरियन्ट भाइरस… – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका

हङकङ कोरोना न्युज अपडेट : १७ वर्षीया किशोरीबाट आमापछि दिदीमा सर्यो अल्फा भेरियन्ट भाइरस…

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, ७ जुन। सेन्टर फर हेल्थ प्रोटेक्शनले सोमवार एक जना स्थानीय कोरोना सङ्क्रमित थपिएको जनाएको छ।

हङकङमा एक स्थानीय र ६ जना आयातित गरी ७ जना सङ्क्रित थपिएका छन्। यससंगै हङकङमा कोरोना सङ्क्रमितको संख्या ११,८६६ पुगेको छ।

[wds id=”2″]
.

स्थानीय कोरोना सङ्क्रमितमा १७ वर्षीया किशोरीकी २० वर्षीया दिदी रहेकी छन्। यिनै छोरीबाट ५३ वर्षीया आमामा बेलायतमा देखा परेको अल्फा भेरियन्ट भाइरस संक्रमित भएको आइतवार पुष्टि भएको थियो।

आयातित सङ्क्रमितहरुमा इन्डोनेसियाबाट ४, युएईबाट १ र अमेरिकाबाट आएका एक जना रहेका छन्।

अहिले कोरोना सङ्क्रमित ३४ जनाको उपचार भइरहेको जनाइएको छ। १ जना बिरामीको अवस्था भने ‘क्रिटिकल’ रहेको जनाइएको छ।

कोरोनाबाट हङकङमा मृत्यु हुनेको संख्या २१० रहेको छ।

कुन देशमा कस्तो छ कोरोनाको अवस्था? यहाँ हेर्नुहोस्

फाइल फोटो




Comments

comments

Leave a Reply

42813