हङकङ कोरोना न्युज अपडेट : हङकङमा आज पनि लोकल केस जिरो, तर…

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, ८ जुलाई। सेन्टर फर हेल्थ प्रोटेक्शनले विहीवार स्थानीय कोरोना सङ्क्रमितको संख्या पुनः शून्यमा झरेको जनाएको छ।

यद्यपि, ३ जना आयातित सङ्क्रमित थपिएका छन्। यससंगै हङकङमा कोरोना सङ्क्रमितको कुल संख्या ११,९४९ पुगेको छ।

.

आयातित सङ्क्रमितहरुमा रूस, फिलिपिन्स र बेलायतबाट आएका ३ पुरुष रहेका छन्।

यतिबेला कोरोना सङ्क्रमित ५२ जनाको उपचार भइरहेको जनाइएको छ। कोरोना सङ्क्रणबाट हङकङमा मृत्यु हुनेको संख्या २१२ पुगेको छ।

कुन देशमा कस्तो छ कोरोनाको अवस्था? यहाँ हेर्नुहोस्

फाइल फोटो
हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

43491