हङकङ: ताई पोमा भीषण आगलागी, दुई बच्चीसहित ३ जनाको मृत्यु…

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, १२ जुलाई। ताई पोमा उप-विभाजित फ्ल्याटमा सोमबार बिहान आगलागी हुंदा ३ जनाको मृत्यु भएको छ।

समाचारका अनुसार २ बजे बिहान हेई स्वे वुइ स्ट्रिटको भवनको पाँचौं तलामा आगलागी शुरू भएको थियो।

मृत्यु हुनेमा ४२ वर्षीया महिला र ७-१० बर्षका दुई बच्ची रहेका छन्।

अर्का घाइते ६२ वर्षीय फ्ल्याट मालिकलाई हत्या प्रयाशको आशंकामा प्रहरीले पक्राउ परेको छ। घटना हुनुअघि छिमेकीहरूले विवाद र शंकास्पद झगडा सुनेको बताएका छन्।

फोटो: Tuesday road फेसबूक

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

43566