हङकङ कोरोना न्युज अपडेट : हङकङमा २४ दिनपछि पहिलो पटक कोरोना सङ्क्रमितको संख्या शून्य…

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, १२ जुलाई। सेन्टर फर हेल्थ प्रोटेक्शनले सोमवार स्थानीय र आयातित कोरोना सङ्क्रमितको संख्या शून्यमा झरेको जनाएको छ।

हङकङमा २४ दिनपछि कोरोना सङ्क्रमित संख्या शून्यमा झरेको यो पहिलो पटक हो। हङकङमा कोरोना सङ्क्रमितको कुल संख्या ११,९५२ पुगेको छ।

.

यतिबेला कोरोना सङ्क्रमित ४४ जनाको उपचार भइरहेको जनाइएको छ। कोरोना सङ्क्रणबाट हङकङमा मृत्यु हुनेको संख्या २१२ पुगेको छ।

कुन देशमा कस्तो छ कोरोनाको अवस्था? यहाँ हेर्नुहोस्

फाइल फोटो




Comments

comments

Leave a Reply

43574