न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, १२ जुलाई। सेन्टर फर हेल्थ प्रोटेक्शनले सोमवार स्थानीय र आयातित कोरोना सङ्क्रमितको संख्या शून्यमा झरेको जनाएको छ।
हङकङमा २४ दिनपछि कोरोना सङ्क्रमित संख्या शून्यमा झरेको यो पहिलो पटक हो। हङकङमा कोरोना सङ्क्रमितको कुल संख्या ११,९५२ पुगेको छ।
[wds id=”2″]
.
यतिबेला कोरोना सङ्क्रमित ४४ जनाको उपचार भइरहेको जनाइएको छ। कोरोना सङ्क्रणबाट हङकङमा मृत्यु हुनेको संख्या २१२ पुगेको छ।
कुन देशमा कस्तो छ कोरोनाको अवस्था? यहाँ हेर्नुहोस्