हङकङ कोरोना न्युज अपडेट : हङकङमा आज पनि लोकल केस जिरो, ३ आयातित सङ्क्रमित थपिए …

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, १४ जुलाई। सेन्टर फर हेल्थ प्रोटेक्शनले बुधवार पनि स्थानीय कोरोना सङ्क्रमितको संख्या पुनः शून्यमा झरेको जनाएको छ।

यद्यपि, ३ जना आयातित सङ्क्रमित थपिएका छन्। यससंगै हङकङमा कोरोना सङ्क्रमितको कुल संख्या ११,९५६ पुगेको छ।

.

आयातित सङ्क्रमितमा नामिबिया, साइप्रस र घानाबाट आएका २ पुरुष र १ महिला रहेका छन्।

यतिबेला हङकङमा कोरोना सङ्क्रमित ३८ जनाको उपचार भइरहेको जनाइएको छ। कोरोना सङ्क्रणबाट हङकङमा मृत्यु हुनेको संख्या २१२ पुगेको छ।

कुन देशमा कस्तो छ कोरोनाको अवस्था? यहाँ हेर्नुहोस्

फाइल फोटो




Comments

comments

Leave a Reply

43615