हङकङमा रेष्टुरेण्ट फोडेर नेपाली सेफमाथि आक्रमण!

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, १८ जुलाई। हङकङमा रेष्टुरेण्ट फोडेर नेपाली सेफमाथि आक्रमण भएको छ।

फोटो: hk on cc

गए राति दक्षिण एसियाली समूहले २८३ टेम्पल स्ट्रीटस्थित Dimpal Fusion & Pizza House मा तोडफोड गरेर किचनभित्र पसी पबीन्द्र पाण्डेमाथि आक्रमण गरेको हो।

फोटो: hk on cc

आक्रमणबाट किचनमा काम गर्ने ४६ बर्षीय पाण्डे गम्भीर घाईते भएका छन्।

उनको टाउको, हात र अन्य भागमा चोट लागेको छ। आक्रमण गर्नेले धारिलो हतियारसमेत प्रयोग गरेका थिए। रक्ताम्मे भएका पाण्डेलाई उपचारको लागि अस्पताल लगिएको छ। प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ।

फोटो: hk on cc

https://www.facebook.com/our.hknepal/posts/10165276588935414





Leave a Reply

43703
%d bloggers like this: