पान्थर मञ्च हङकङको पाचौं अधिवेशन सम्पन्न, कमानध्वज लाओती अध्यक्ष

एचकेनेपाल डट कम –

हङकङ, १० अगष्ट । पान्थर मञ्च हङकङको पाचैं अधिवेशन सम्पन्न भएको छ। जोर्डन स्थित चुम्लुङ हिममा सम्पन्न अधिवेशनले कमानध्वज लाओतीलाई अध्यक्षमा निर्वाचित गरेको छ।

निवर्तनमान अध्यक्ष हर्क राना मगर, संस्थापक अध्यक्ष कृषराज लाओती, पूर्व अध्यक्ष प्रताप राई, पान्थर समाज नेपालको अन्तर्राष्ट्रियसदस्य रबिन लिङदेन, नेपाली महासंघ हङकङको अध्यक्ष टंक रानाले नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिएको थिए।

अध्यक्ष : कमानध्वज लाओती
उपाध्यक्ष: वेदराज सेलिङ
सचिव : मनि कुमार फियाक
सहसचिव: रबिन कुमार गुरुङ
कोषाध्यक्ष: रोमन लाओती
सहकोषाध्यक्ष: विजय वेघा
सदस्य: विरु लाओती
सदस्य : कला योकपाङदेन ‘कुन्सा’
सदस्य: भविन्द्र थाम्सुहाङ

 





Comments

comments

Leave a Reply

44391