सम्पूर्ण ब्रिटिश गोरखाहरुलाई खुशीको खबर..!

सन्तोष थलङ –

अन्ततः गोरखा सत्याग्रह संयुक्त संघर्ष समितिको निर्णायक आन्दोलन र महान सत्याग्रहीहरुको साहसले बिजय प्राप्त गरेको छ।

फाइल फोटोः आन्दोलनको झलक

१९ अगष्ट २०२१ का दिन बेलायत सरकार र नेपाल सरकार गोरखा समस्या समाधान गर्ने लिखित प्रतिबद्धतासहित अनशन स्थल उपस्थित भएपछि अनशनकारी क्रमशः ज्ञानराज राई, धनबहादुर गुरुङ र पुष्पा राणा घलेले १३औं दिनमा अनसन तोड्नु भएको हो।

जय गोरखा !!!!





Comments

comments

Leave a Reply

44617