Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

नेपालभन्दा धनी ४३ जना

काठमाडौं, फागुन १६ – धनीहरुको सूची प्रकाशित गर्ने फोब्र्स पत्रिकाको पछिल्लाे सूची हेर्ने हो भने नेपालको अर्थतन्त्र भन्दा बढी सम्पत्ति भएका ४३ जना अर्वपति विश्वभर फैलिएका छन्।

गत वर्षको मुलुकको अर्थतन्त्र १९ अर्व डलर थियो। यो रकमभन्दा बढी सम्पत्ति हुनेको संख्या ४३ जना पुगेको समाचार कान्तिपुर दैनिकले छापेको छ। जुन वर्षेनी थपिने क्रममा छन्। १९ अर्बभन्दा बढी सम्पत्ति भएका ब्यक्ति भारतका मुकेश अम्बानी छन्। नेपाल भन्दा बढी धनीको पहिलो नम्बरमा नै उनी परेका छन्।





Comments

comments

4686