Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

सोनम कपुर घर फर्किन्

एजेन्सी – बलिउड अभिनेत्री सोनम कपुर स्वाइन फ्लुको उपचारपछि शनिवार घर फर्केकी छन्। रुघाखोकी र उच्च ज्वरोपछि गत शनिबार राजकोर्टको स्टर्लिङ अस्पताल भर्ना हुंदा उनलाई स्वाइन फ्लु देखिएको थियो।

कपुरले अस्पतालबाट डिर्स्चाज भएपछिको खुसी ट्विटर मार्फत बाँडेकी छन। रगत परीक्षण गर्दा उनमा स्वाइन फ्लु लागेको पुष्टि भएको थियो।

सोनम राजकोटले रोयल प्यालेसमा सुरज बडजात्याको फिल्म ‘प्रेम रतन धन पायो’ को सुटिङ गरिरहेको अवस्थामा बिरामी परेकी थिइन। सोनमसँगै उनका फिजिकल ट्रेनरलाई स्वाइनफ्लु देखिएको थियो। अस्पताल स्रोतले सोनममा स्वाइन फ्लु उनकै ट्रेनरबाट सरेको पनि पुष्टि गरेको थियो।





Comments

comments

4717