Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
हङकङ : ट्युन मुन राजमार्गमा मिनिबससँग केएमी बस ठोक्कियो, केही यात्रु गम्भीर घाइते.. – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका

हङकङ : ट्युन मुन राजमार्गमा मिनिबससँग केएमी बस ठोक्कियो, केही यात्रु गम्भीर घाइते..

एचकेनेपाल डट कम –

हङकङ, १७ जुन । ट्युन मुन राजमार्गमा आज बिहान ९ बजेर ५७ मिनेटमा सवारी दुर्घटना भएको छ।

फोटो सौजन्यः एच के अन सीसी

स्थानीय मिडियाका अनुसार ट्युन मुन गोल्डकोस्ट होटल नजिकै डबल डेकर केएमबी र मिनीबस एक आपसमा ठोक्किएका हुन्।

मिनीबसको पछाडिको भागमा ठूलो क्षति पुगेको छ। यात्रुहरु फसेका छन्। धेरै दमकल र एम्बुलेन्स घटनास्थलमा पुगेका थिए। दुर्घटनामा कम्तीमा चारजना गम्भीर घाइते भएको प्रारम्भिक अनुमान गरिएको छ। दुई सवारीसाधन एकआपसमा ठोक्किनुको कारणबारे अनुसन्धान हुन बाँकी रहेको जनाइएको छ।





Comments

comments

51753