विमान दुर्घटनाबारे अध्ययन गर्न एटीआर विमान निर्माता कम्पनीको नौ सदस्यीय विज्ञ फ्रान्सेली टोलीले घटनास्थलमा पुगेर घटनाको कारण पत्ता लगाउन विभिन्न कोणबाट अध्ययनको प्रक्रिया थालेकोछ।