Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

चीनले पनि चोट पुर्यायो नेपाललाई

काठमाडौं, लिम्पियाधुरा नेपाल – भारत सीमा क्षेत्र हो। त्योभन्दा ३१० वर्गाकिलोमिटरपूर्व नेपाली भूमि लिपु – भञ्ज्याङ नेपालको हो कि होइन भनेर प्रश्नै नउठ्नुपर्ने हो।

तर, नेपाललाई जानकारी निदई लिपुलेक भञ्ज्याङबाट व्यापार आदान प्रदान गर्न चीन र भारतले सम्झौता गरेका छन्। जबकि नेपाल सरकारलाई जानकारी समेत छैन।

नेपाल मामिलामा कम विवादमा आएको चीनले पनि व्यापार बढाउनका लागि भारतीय अतिक्रमणलाई समर्थन गर्दै नेपाली स्वाभिमानमाथि चोट पुर्याएको समाचार आजको नयाँ पत्रिका दैनिकमा छ।





Comments

comments

Leave a Reply

6820