चितवन २ बाट रवि लामिछाने निर्वाचित…

चितवन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ५४ हजार १७६ मत ल्याउँदै निर्वाचित भएका छन्।

चितवन-२
रवि लामिछाने, रास्वपा ५४१७६ (निर्वाचित)
जितनारायण श्रेष्ठ, कांग्रेस ११२१४
रामप्रसाद न्यौपाने, एमाले १०९३६

तनहुँ-१
स्वर्णिम वाग्ले, रास्वपा ३४९१८ (निर्वाचित)
गोविन्द भट्टराई, कांग्रेस २०१२२
सर्वेन्द्र खनाल,एमाले ८४८८

बारा-२
उपेन्द्र यादव, जसपा १३८०४
शिवचन्द्र कुशवाह, जनमत ९२३१
पुरुषोत्तम पौडेल, एमाले ४५७७
रमेश खरेल, रास्वपा २०३१





Comments

comments

72109