अभिनेता शारुक ताम्राकार मृत भेटिए…

अभिनेता शारुक ताम्राकारको निधन भएको छ।

३१ वर्षीय ताम्राकार काठमाडौँको रातोपुलस्थित आफ्नै घरमा बिहीबार राति झुण्डिएको अवस्थामा मृत भेटिएका हुन्।

उनी हाल ‘ह्यास्ट्याग माया’को छायांकनमा व्यस्त थिए। ताम्राकारले ‘रानी’, ‘मेरी मामु’, ‘इन्टु मिन्टु लण्डनमा’ ‘नमरी बाचे’ लगायतका चलचित्रमा अभिनय गरेका थिए।





Comments

comments

79663