हङकङमा प्रचण्ड गर्मी र टाईफून सिग्नल नं. १ पनि जारी…

एचकेनेपाल डट कम –

हङकङ, १५ जुलाई। हङकङमा आज शनिवार दिनभर निक्कै गर्मी हुने हङकङ अब्जरभेटरीले जनाएको छ।

शहरी क्षेत्रमा लगभग 35 डिग्री र न्यु टेरिटोरिजहरुमा त्यसभन्दा बढी तापक्रम रहने जनाएको छ।

आज अपरान्ह युन लङको तापक्रम 37.8 डिग्री सेल्सियस मापन गरिएको छ।

आज दिनभर टाईफून सिग्नल नं. १ र भोलि विहान ३ आउन सक्ने अब्जरभेटरीले जनाएको छ।





Comments

comments

80257