Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

उद्योगमन्त्री बस्नेतको शल्यक्रिया

उद्योगमन्त्री महेश बस्नेतको आइतबार एपेन्डिसाइडको शल्यक्रिया गरिएको छ।

शनिवार रातिदेखि पेट दुख्ने र बान्ता लागेपछि उनलाई आइतबार बिहान साढे ३ बजे भक्तपुरको गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पताल पुर्‍याइएको थियो।

उनको पेटमा एपेन्डिसाइड भेटिएपछि तत्काल शल्यक्रिया गरिएको हो। एमाले अध्यक्ष केपी ओली र स्वाथ्यमन्त्री खगराज अधिकारीले आइतबार बस्नेतलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए।





Comments

comments

Leave a Reply

8032