गोली लागेर शिक्षकको मृत्यु

बाराको कलैया उपमहानगरपालिका–६, मा अज्ञात व्यक्तिको गोली लागेका बाल एकता इंग्लिस बोर्डिङ स्कुलका प्रधानाध्यापक रुपेश स्वर्णकार (गुड्डु) को उपचारको क्रममा मृत्यु भएको छ ।

उनको घाँटी र छातीमा चार राउण्ड गोली लागेको जनाइएको छ। स्वर्णकारलाई दुई वटा मोटरसाइकलमा आएका चार अज्ञात व्यक्तिले गोली हानेका थिए।

गोली प्रहार गर्ने अज्ञात व्यक्तिहरुको खोजी जारी रहेको प्रहरीले जनाएको छ।





Comments

comments

88398