Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

मोदीको शवयात्रामा हजारौं नेपाली सहभागी

कोहलपुर-भारतको अमानवीय नाकाबन्दीको विरोधमा कोहलपुरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शवयात्रा निकालिएको छ। शवयात्रामा हजारौ सर्वसाधरणको सहभागीता रहेको थियो।

उल्टो बाजासहित मोदीको शवयात्रा कोहलपुर नगर परिक्रमा गरेको थियो। शवयात्रा बजार परिक्रमा गरेपछि डुडुवा खोलामा दाहसंस्कार गरेर सकिएको समाचार नागरिकन्युजमा छ।

कोहलपुर क्षेत्रका राजनैतिक दल, विद्यार्थी, युवा विद्यार्थी संगठन, यातायात मजदुर, व्यापारी लगायत हजारौ सर्वसाधरणको शवयात्रामा सहभागीता जनाए। उनीहरुले भारतीय हस्तक्षेप बन्द गर, राष्ट्रिय स्वाधिनताका लागि आम जनसमुदाय एक जुट हौ, बुद्ध नेपालमा जन्मिएका हुन्, भारतीय विस्तारवाद खवरदार लगायतका नारा लगाए। उनीहरुले भारतीय झण्डा फहराउँदै मोदीको शवयात्रा निकाले।





Comments

comments

Leave a Reply

8884