नेपालकै अग्लो चक्रशिला

भरतपुर, चितवनको माडी खैरहनीस्थित चक्रतीर्थ धाममा स्थापना गरिएको नेपालकै ठूलो चक्रशिला। पर्वतको कुश्माबाट ल्याइएको उक्त चक्रशिला हरिबोधनी एकादशीका दिन प्राणप्रतिष्ठासहित विष्णुहरिहर मन्दिर परिसरमा राखिएको छ।

तस्वीरः कृष्ण आचार्य/रासस

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

91723