Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

तमु धिं नेपालद्वारा देउसी भैलो नखेल्न आग्रह

हुम तमु / एचकेनेपाल डट कम –
पोखरा, २४ कात्तिक। मुलुक अत्यन्तै संकटग्रस्त बनिरहेको र तिहारमा देउसी भैलो खेल्ने नाममा अत्यन्तै विकृति विसंगति बढ्दै गएको भन्दै तमु धिं नेपालले आफू आवद्ध समाजहरु र संघसंस्थालाई देउसी भैलो नखेल्न आग्रह गरेको छ।

तमु धिं नेपालका अध्यक्ष कर्म तमुद्वारा जारी विज्ञप्तिमा देउसी भैलो संस्कृतिको नाउमा आर्थिक संकलन गरी दुरुपयोग गर्ने, युवाहरु विच कुटपीट, लडाई झगडा र सामाजिक विकृतिहरु बृद्धि हुदै गएकाले देउसी भैलो नखेल्न र नखेलाउन समेत आग्रह गरिएको छ।

देउसी भैलो खेल्ने नाममा अघिल्ला वर्षहरुमा पोखराका विभिन्न क्षेत्रका १० भन्दा बढी घटनाहरु तमु धिं नेपालले सहजीकरण गर्नु परेको उल्लेख गर्दै देशको अहिलेको अभावको अवस्थामा देउसी भैलो खेल्नु उपयुक्त नहुने बताइएको छ।





Comments

comments

Leave a Reply

9492