Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

ग्याँसका लागि बास नै लाइनमा (फोटो फिचर)

पोखरामा खाना पकाउने ग्याँसको अभाबसगै समस्या भेल्दै आएका पोखराका उपभोक्ताले अब छिट्टै ग्यास तत्काल बितरण नगरिने कास्की प्रशासनले बुधबार सूचना प्रकाशित गरेपनि उपभोक्ताले चार दिनदेखि लाइनमै बास बस्ने गरेका छन्। पोखरा उपनगरपालिका बडा न. १० बीरेन्द्र चोकमा लाईनमा बास बसेका उपभोक्ताहरु। तस्बिरः सुदर्शन रंजित पोखरा





Comments

comments

Leave a Reply

9768