चीनले केरुङसम्म ल्याउन लागेको रेलमार्ग लिंक काठमाडौंसम्म जोड्न सरकारले चीनलाई आग्रह गरेको छ।
Category: समाचार
सडक दुर्घटनामा परेर ब्रेन डेथ भएका ब्यक्तिको मृगौला दुई जनामा प्रत्यारोपण
मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरले मुलुकमै पहिलो पटक मस्तिष्क मृत्यु (ब्रेन डेथ) भएका एक ब्यक्तिको मृगौला…
आज निर्वाचन महाउत्सव: मतदान बिहान ७ देखि ५ बजेसम्म
झण्डै दुई दशकपछिक पहिलो चरण अन्तर्गत स्थानीय चुनावको मतदान आज हुँदै छ। मतदान बिहान ७ देखि…
नेकपा माअोवादी केन्द्रका उम्मेदवारको अपहरण
हेटौडा – चुनावको एक दिन मात्र बाँकी रहँदा नेपाल कम्युनिष्ट पार्टीले उम्मेदवारलाई नियन्त्रण्मा लिएको छ।
बेलायतका कविको पुस्तक विमोचित …
काठमाडौँ, नेपाली साहित्य विकास परिषद् यूकेका वरिष्ठ सह–अध्यक्ष कवि कोमलप्रसाद श्रेष्ठ मल्लको कविता सङ्ग्रह ‘म के…
बेलायतबाट विरामी कलाकार दीपक क्षेत्रीलाई सहयोग
एचकेनेपाल डट कम संवाददाता – नेपाली चलचित्रका नायक ध्रुब दत्तको पहलमा बेलायतमा संकलित सहयोग रकम विरामी…
नेपालबाटै बाहुबली -२ ले कमायो १८ करोड….
दश दिनमै विश्वभरबाट एक हजार करोड भारूको कीर्तिमानी कमाइ गरेको फिल्म बाहुबली-२ ले नेपालमा पनि दुई…
एलईडी खरिद प्रकरण : भारतभन्दा आधै सस्तो…
विद्युत् प्राधिकरणले भारतबाट मगाएर उपभोक्तालाई बिक्री गर्न खोजेको एलईडी चिमको मूल्य विवादित बनाउने प्रयास भइरहँदा नौ…
४० नेपाली किन थुनिए चीनमा ?
नुवाकोट, सामान लिन चीनको केरुङ गएका नेपालीहरु बोर्डर सिलले अलपत्र परेका छन्।
मतदान भोलि: के-के गर्न पाइँदैन …
कुनै मतदाताले मतदानपछि मतपत्र कसैलाई देखायो भने के हुन्छ ? झुक्किएर पनि त्यसो नगर्नुस् । मतदान…
देशविदेशका २२ जनालाई नइ पुरस्कार, ४ कृति लोकार्पण
काठमाडौं २९ वैशाख, वाङमय शताब्दी पुरूष डा.सत्यमोहन जोशीले शुक्रवार राजधानी काठमाडौमा बालबालिका सहित २२ जना स्रष्टाहरूलाई…
इन्जिनियर ठानेर बिहे गर्दा १० कक्षा पास परेपछि…
इलाम घर भई ललितपुर बस्ने शिला शर्मा (नाम परिवर्तन)को करिब एक वर्षअघि रमेशप्रसाद तिमल्सिनासँग फेसबुकमार्फत चिनजान…
पतिबाटै किन कुटिइन् महिला उम्मेदवार ?
काठमाडौं – लेखनाथ रुपा गाउँपालिका ५ मा महिलातर्फबाट वडा सदस्य उम्मेदवार पद्मा खड्का पतिबाटै कुटिएकी छन्…
एनआरएन यूकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठ कतारमा पक्राउ
कतारमा स्थापित नेपाली व्यवसायी अशोक श्रेष्ठलाई चेक बाउन्सको मुद्दामा प्रहरीले पक्राउ गरेको छ।
पोर्चुगलमा यसरी मनाइयो बुद्धजयन्ती !
सुनिल संगम – ११ मे लिस्बन, पोर्चुगलको राजधानी लिस्बनमा २५६१ औं बुद्ध जयन्ती भब्य रुपमा मनाइएको…