चलचित्रमा काम गरेर नाटकघर चलाउने मेरो योजना नै थियो–अभिनेता दयाहाङ राई

काठमाडौं, २६ वैशाख । भोजपुरको खावा गाउँबाट लाहुर जाने उद्देश्यका साथ काठमाडौँ आइपुग्नुभएका दयाहाङ राई अहिले…

झापा गोल्डकपका निवर्तमान अध्यक्ष बस्नेतद्वारा आत्महत्या

झापा । समाजसेवी एवं व्यवसायी विनोद बस्नेतले आफ्नै घरमा झुन्डिएर आत्महत्या गरेको घटनाले बिर्तामोड क्षेत्र स्तब्ध…

विश्वकप एसिया छनोट: नेपाल र हङकङबीचको खेल रद्द, दुवै टिमले बाँडे अंक

काठमाडौं । आईसीसी महिला टी-ट्वेन्टी विश्वकप एसिया क्षेत्र छनोटमा नेपाल र हङकङबीचको प्रतिक्षित खेल मौसमको प्रतिकूलताका…

दार्चुला–टिङ्कर सडक निर्माण : सेनाले दुईतिरबाट थाल्यो काम

दार्चुला । महाकाली कोरिडोरअन्तर्गत निर्माणाधीन दार्चुला–टिङ्कर सडक खण्डमा नेपाली सेनाले दुईतिरबाट ट्रयाक खोल्न सुरु गरेको छ…

मेयरलाई विद्यार्थीको प्रश्न– हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?

सर्लाही । हरिपुर्वा नगरपालिकाका विद्यार्थीले पढ्नकै लागि छिमेकी पालिकाका जानुपर्ने बाध्यता कहिलेसम्म ब्यहोर्नुपर्ने हो भनी बारम्बार…

131046