बाढीपहिरोबाट २६ विद्युत् आयोजनामा क्षति

अविरल वर्षासँगैको बाढीपहिरोबाट जलविद्युत् आयोजना र सडक भत्किँदा करिब तीन अर्ब रूपैयाँको भौतिक क्षति भएको छ।

43015