लगातारको हिमपातले हुम्लामा अत्यधिक चिसो

हुम्ला जिल्लामा अत्यधिक हिमपात भएपछि सदरमुकाम सिमकोटलगायतका स्थानमा हिउँ जमिरहेको छ।

हुम्लामा हिमपात, जनजीवन कष्टकर..

हुम्ला, हुम्ला जिल्लामा गएरातिदेखि हिमपात भइरहेको छ। हिमपातका कारण अत्यधिक चिसो बढेपछि सर्वसाधारणलाई कष्टकर भएको छ।

48156