भारतले धौलीगङ्गा बाँध खोल्दै, सतर्कता अपनाउन आग्रह

दार्चुला । भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध शनिबार खोलिने भएको छ।

120454