नक्कली पीसीआर रिपोर्ट बनाएको आरोपमा १ जना पक्राउ..

मेचीनगर नगरपालिका–६ बाट नक्कली पीसीआर रिपोर्ट बनाउने एक व्यक्तिलाई विभिन्न उपकरणसहित प्रहरीले पक्राउ गरेको छ।

नक्कली पीसीआर रिपोर्ट बनाएर विदेश जान खोज्ने सात जना पक्राउ

नक्कली पीसीआर रिपोर्ट बनाएर विदेश जान खोज्ने सात जनालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ।

47277