भरतपुरको एक अर्ब लगानीमा बनाइएको पटिहानी रिसोर्टको व्यवस्थापन सोल्टीले गर्ने

भरतपुरको पटिहानीमा एक अर्बको लगानीमा निर्माणको अन्तिम चरणमा पुगेको पटिहानी रिसोर्टको व्यवस्थापन सोल्टीले गर्ने भएको छ।

52825