बालेनसंगै चुनावी रिपोर्टिङमा हिँडेका पत्रकार सिटौलाको निधन

काठमाडौँ । फिल्म पत्रकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकटका दिनेश सिटौला(४४) को निधन भएको छ।

135365