पोखरा–भद्रपुर सिधा उडानको तयारी, व्यवसायी खुसी

कास्की । पोखरालाई हवाई उडानबाट पूर्वी गन्तव्यसम्म जोड्ने तयारी भएपछि पोखराका पर्यटन व्यवसायी खुुसी भएका छन्।

68451