महेन्द्रपुल पोखरामा अत्याधुनिक सार्वजनिक शौचालयको शिलान्यास

पोखरा, पोखरा महानगरपालिका वडा नं.९ महेन्द्रपुलमा अत्याधुनिक सार्वजनिक शौचालय र चमेना गृहको शिलान्यास गरिएको छ।

71279