स्याङ्जाको सतौँ कोटमा प्याराग्लाइडिङको परीक्षण उडान

स्याङ्जा । स्याङ्जाको पुतलीबजार–१४ सतौँ कोटमा प्याराग्लाइडिङको परीक्षण उडान सुरु गरिएको छ।

75392