आठ वर्षपछि पूजामाथि सामूहिक बलात्कार भएको ठहर

सर्वोच्च अदालतले पूजा बोहोरा सामूहिक बलात्कारमा परेको ठहर गर्दै दुई जनालाई दोषी प्रमाणित गरेको छ।

32403