पोखरामा जापानी साकुरा रोपियो…

पोखरा, विश्व वातावरण दिवसका अवसरमा पोखराको कोमागाने पार्क र बसुन्धारा पार्कमा साकुरा प्रजातिको फूल लगाइएको छ।

118499