नगरमा एमाले, गाउँमा माओवादी

नयाँ संरचना अनुसार सम्पन्न ६ नम्बर प्रदेशलाई स्थानीय तह निर्वाचनमा नगरपालिकामा एमालेले र गाउँपालिकामा माओवादी माओवादी केन्द्रले पकड जमाएका छन्।

प्रदेशका २५ नगरपालिकामध्ये १० वटामा एमालेले नेतृत्व हात पारेको छ ।
कांग्रेसले आठ र माओवादी केन्द्रले सात नगरपालिकामा जितेका छन् ।, यो खबर आजको नागरिक दैनिकमा छ ।

५४ गाउँपालिकामध्ये १९ गाउँपालिकामा मााओवादी केन्द्र विजयी भयो । कांग्रेस र एमालेले १५, १५ गाउँपालिका हात पारे र डोल्पोबुद्ध गाउँपालिकामा स्वतन्त्र उम्मेदवार विजयी भए ।



.















Comments

comments

 
 

About the author

More posts by

 
 
 
Trending Now : नेकपाको तल्लो तहमा अझै दुई पार्टी
Copyright © 2015 HKNepal.com – एचकेनेपाल डट कम. All rights reserved.