नगरमा एमाले, गाउँमा माओवादी

नयाँ संरचना अनुसार सम्पन्न ६ नम्बर प्रदेशलाई स्थानीय तह निर्वाचनमा नगरपालिकामा एमालेले र गाउँपालिकामा माओवादी माओवादी केन्द्रले पकड जमाएका छन्।

प्रदेशका २५ नगरपालिकामध्ये १० वटामा एमालेले नेतृत्व हात पारेको छ ।
कांग्रेसले आठ र माओवादी केन्द्रले सात नगरपालिकामा जितेका छन् ।, यो खबर आजको नागरिक दैनिकमा छ ।

५४ गाउँपालिकामध्ये १९ गाउँपालिकामा मााओवादी केन्द्र विजयी भयो । कांग्रेस र एमालेले १५, १५ गाउँपालिका हात पारे र डोल्पोबुद्ध गाउँपालिकामा स्वतन्त्र उम्मेदवार विजयी भए ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

17943