बेलायती महारानीका सुरक्षामा खटिएका गोर्खा सैनिक भन्छन् – ‘हामीबाहेक अरुले हातहतियार बोक्न पाउँदैनन्!’

बेलायतको इतिहासमा सबैभन्दा लामो समय राजगद्दी सम्हालने महारानी हुन् एलिजावेथ द्धितीय। सन् १९५२ फेब्रुअरी ६ देखि हालसम्म राजगद्दीमा आसिन छिन् उनी।

बेलायती जनता र विश्वमाझ लोकप्रिय यी महारानीका विश्वासिला सैनिक हुन्, गोर्खा ।

द क्विन्स गोर्खा अर्डर्ली अफिसर्सका रुपमा क्याप्टेन गाणेश तामाङ यतिखेर बेलायती महारानीको सुरक्षामा खटिएका छन्।

बकिङहम प्यालेस होस् वा विभिन्न सहरमा महारानी सवारी हुने समारोह, महारानीको ‘गार्डिङ’को मुख्य जिम्मेवारी हुन्छ ललित र गणेशलाई।

ललितले भने:
-महारानीलाई गोर्खाप्रति पूर्ण विश्वास छ ।
-समारोहमा महारानीसँग हिँड्दा हामीबाहेक अरुलाई हातहतियार बोक्न निषेध छ ।

उनीहरुले यो जिम्मेवारी पाएको ९ महिना भइसकेको खबर कान्तिपुरमा दैनिकमा छ ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

17931