गायक तथा संगीतकार सन्तोष राज बेस्ट भोजपुरी सिंगर अफ द इयरले सम्मानित

एचकेनेपाल डट कम –
काठमाडौँ, लोकप्रिय गायक तथा संगीतकार बेस्ट भोजपुरी सिंगर अफ द इयरले सम्मानित भएका छन्।

ओएस नेपाल म्यूजिक अवार्ड २०७४ को कार्यक्रममा गायक तथा संगीतकार राजलाई सो सम्मान गरिएको हो।

राजधानीको भद्रकालीस्थित नेपाल आर्मी अफिसर क्लबमा आयोजित कार्यक्रममा गायक तथा संगीतकार राजलाई भोजपुरी सिंगर अफ द इयरको अवार्डबाट सम्मानित गरिएको हो।

यसअघि गायक तथा संगीतकार राज विभिन्न म्यूजिक अवार्डबाट सम्मानित भएका छन्। उनले हिन्दी मैथिली, भोजपुरी तथा नेपाली भाषाका विभिन्न एल्बमहरुमा आफ्ना सुमधुर संगीत दिएका छन्। गायक राजले दर्जनौं एल्बममा काम गरेका छन्। उनले ४ सय भन्दा बढि गीतहरुमा संगीत भरेका छन्।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

19644