महानगरपालिका हाँक्न कस्सियो दम्पती

वीरगन्ज महानगरपालिकाको नेतृत्व लिन धनाढ्य उम्मेदवारहरुसंगको होडबाजीमा भुजा पकौडी बेचेर गुजारा गर्दै आएका मुन्नाकुमार साह कानु सामेल भएको छन्।

मेयर पदमा उम्मेदवार बनेका मुन्नालाई साथ दिँदै उनकी श्रमती बबितादेवी साह कानुले पनि उपमेयरमा उम्मेदवारी दिएकी छन् ।

उनीहरुलाई नेकपा संयुक्तले उम्मेदवार बनाएको खबर अन्नपुर्ण पोष्टमा छ।





Comments

comments

Leave a Reply

19641