विजयको म्युजिक भिडियो दिलैमा सार्वजनिक

एचकेनेपाल डट कम संवाददाता –

काठमाडौं। अमेरिकाको ओहियोमा बसोबास गर्ने गायक एवं संगीतकार विजय संकरको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ।

उनकै शव्द रहेको उक्त गीतलाई एनके ब्रदर्सले संगीत भरेका हुन्।

टेकेन्द्र याक्सोको एरेन्जमा तयार भएको उक्त गीतमा सुनिल क्षेत्री र एलिशा शर्माको रोमान्स देख्न सकिन्छ।

काठमाडौं आसपास छायाँकन भएको सो गीत डान्सिंग नम्बरको छ।

हेर्नुहोस् भिडियोः





Comments

comments

Leave a Reply

23440