धीरजको १५ वर्ष पुरानो लोकप्रिय गीतको म्युजिक भिडियो यस्तो बन्यो…

एचकेनेपाल डट कम संवाददाता –

गायक धीरज राईको १५ बर्ष पुरानो लोकप्रिय गीतको म्युजिक भिडियो ‘तिम्रा नजर’ सार्वजनिक भएको छ।

नेपाली माइकल ज्याक्सनको नामबाट परिचित गायक राईको यो गीत अहिले पनि चर्चित र लोकप्रिय छ। यही गीतलाई म्युजिक भिडियोमा उतारिएको हो।

हालै निर्माण गरिएको म्युजिक भिडियो म्युजिकनेपालको युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो।

एलिसा राई र विशाल गुरुङको अभिनय रहेको म्युजिक भिडियोको निर्देशन बिजेश पौडेलले गरेका छन्। भिडियोको छायाँकन शिवराम श्रेष्ठ र सम्पादन निर्देशक पौडेलको रहेको छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

25892