‘धमलाको स्वभाव छ हमला गर्ने, भन्नोस् त्यो किन भएन?’ प्रधानमन्त्री केपी शर्मा ओलीले जब ऋषि धमलाको अगाडि उनकै क्यारिकेचर गरेपछि कार्यक्रममा सहभागी सबै गलल हाँसेनन् मात्र, ताली पनि मजाले बज्यो। नेकपाका अध्यक्ष पुष्पकमाल दाहाल प्रचण्ड पनि ओलीको अभिव्यक्ति सुनेर कुम हल्लाउंदै हाँसे। थप जानकारी भिडियोमाः
धमलाकै अगाडि ओलीको यस्तो हमला, प्रचण्ड परे चकित!