अर्जेन्टिनालाई हराउदै स्पेनले जित्यो विश्वकपको उपाधि!

२० जुलाई । स्पेनले अर्जेन्टिनालाई पराजित गर्दै इतिहासमा दोस्रो पटक फिफा विश्वकपको उपाधि जित्न सफल भएको छ। सन् २०१० पछि स्पेनले यो प्रतिष्ठित ट्रफी चुमेको यो पहिलो पटक हो।

–

फ्रान्सलाई हराउँदै इंग्ल्यान्ड तेस्रो!
१९ जुलाई । फिफा विश्वकप २०२६ को तेस्रो स्थान (कांस्य पदक) का लागि अमेरिकाको मियामी स्टेडियममा आइतबार भएको खेलमा इङ्ल्यान्डले फ्रान्सलाई ६–४ गोल अन्तरले पराजित गरेको छ।

–

हुने छ रोमाञ्चक – फाइनल!
१६ जुलाई । जुलाई १९ को फिफा विश्वकप फाइनलमा युरो च्याम्पियन स्पेन र कोपा विजेता अर्जेन्टिना भिड्दै छन्। यस ऐतिहासिक महासङ्ग्रामको मुख्य आकर्षण फुटबलका जादुगर लियोनल मेसी र युवा सनसनी लामिन यामालबीचको रोमाञ्चक टक्कर हुनेछ।

–

फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा!
१५ जुलाई । युरोपियन च्याम्पियन स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको छ। उपाधि दाबेदार फ्रान्सलाई २-० ले पराजित गर्दै स्पेन फाइनलमा पुगेको हो।

–




Comments

comments

139748