सागर आले र मेलिना राईको स्वरमा ‘पिरतीमा यस्तै हुन्छ रे’

सागर आले र मेलिना राइको स्वरमा रहेको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ।

भुवन न्यौपानेको शब्द रचना र टिका दाहालको संगीत रहेको ‘पिरतीमा यस्तै हुन्छ रे’ बोलको गीत भिडियो सार्बजनीक गरिएको हो ।

सार्बजनिक गीतमा अमृत ल्वागुनको संगीत संयोजन रहेको छ । आकाश श्रेष्ठ,वर्षा राउत, अनुभव रेग्मी र सेड्रिना शर्मा फिचर्ड छन् ।

निकेश खड्काले निर्देशन गरेको भिडियोमा हरि हुमागाईंको छायांकन, सुबोई थापाको कोरियोग्राफी, प्रविण श्रेष्ठको सम्पादन, उज्वल ढकालको कलर संयोजन रहेको छ। भिडियो बुढा सुब्बाको अफिसियल यु ट्युब मार्फत सार्बजनिक गरिएको हो । भिडियोलाइ एक्स्पर्ट एजुकेसन कन्सल्टेन्सीले प्रायोजन गरेको छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

28389