पशुपतिनाथ मन्दिरको २३१ रोपनी जग्गा नै गायब

काठमाडाैं, भनिन्छ – पशुपतिनाथले सबैको रक्षा गर्छन्। तर, नेपालका भूमाफिया यति शक्तिशाली छन्, जसबाट पशुपतिनाथले आफ्नै जायजेथा रक्षा गर्न सकिरहेको छैनन्।

पशुपतिका नाममा रहेको उपत्यकाकै कम्तीमा दुई सय ३१ रोपनी १० आना जग्गा कहिले कसले खायो पत्तै छैन।

वागमतीदेखि मनहरा नदी बगरसम्मका पशुपतिको जग्गा हराएका हुन्। तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमेशेरदेखि भूमाफियासम्मले पशुपतिको जग्गा गायब पारेको ठहर छानबिन समितिले गरेको यो समाचार गोपीकृषण् ढुंगानाले अन्नपूर्णमा लेखेका छन्।





Comments

comments

29204