तातोपानी नाका १७ जेठदेखि खुल्दै

चीनसँगको सीमा जोड्ने लिपिङस्थित मितेरी पुल पुननिर्माण अन्तिम चरणमा पुगेको छ।

अर्को साता पुल उद्घाटन गर्ने तयारी गरिएको छ।

भूकम्प र भोटेकोसीमा आएको बाढीले मितेरी पुल भत्किएको थियो । चिनको तियानसुन रोड एन्ड ब्रिज कम्पनीले यसको पुननिर्माण गरिरहेको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा रामकृष्ण थापाले लेखेका छन्।

१० जेठमा चिनियाँ सरकारलाई पुल हस्तान्तरण गरिने जनाएको छ । त्यस्तै, १७ जेटमा चिनियाँ सरकारलाई पुल हस्तान्तरण गरिने जनाएको छ।





Comments

comments

29233