भारत र चीन सीमानामा सुरक्षा पोस्ट थपिने

फाइल फोटो

सरकारले अन्तरदेशीय सीमाक्षेत्रमा देखिएको समस्या समाधान गर्न एक सय १४ वटा सीमा सुरक्षा पोष्ट (बोर्डर आउट पोष्ट–बीओपी) थप गर्ने निर्णय गरेको छ।

सशस्त्र प्रहरी बललाई सरकारले सीमा सुरक्षामा परिचालन गर्ने नीति अख्तियार गरेको छ।

नेपाल–भारत सीमाक्षेत्रमा हुने अन्तरदेशीय अपराध नियन्त्रण र सीमा क्षेत्रलाई व्यवस्थित गर्न एक सय १० वटा बोर्डर आउटपोस्ट थप गरेको छ भने चिनियाँ सीमानामा चार पोस्ट बढाइएको छ । यो समाचार नेपाल समाचारपत्रमा छ।





Comments

comments

33118