पाम आयल आयातमा प्रतिबन्ध खुलाउन भारतलाई पत्राचार

फाइल फोटो

भारतले प्रशोधित पाम आयल आयातमा रोक लगाएको झन्डै ३ हप्तापछि नेपाल सरकारले नेपालबाट भारतमा हुने पाम आयलको निर्यात खुलाउन पहिलोपटक औपचारिक रुपमा कूटनीतिक पहल अगाडि बढाएको छ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले हालै भारत सरकारलाई एक पत्र पठाउँदै पाम आयलको निकासी खुलाउन आग्रह गरेको हो।

मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत भारत सरकारलाई यस्तो पत्र पठाएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोती दुगडले भारत सरकारलाई पत्र पठाएको पुष्टि गरे। यो समाचार आर्थिक अभियानमा मिलन विश्वकर्माले लेखेका छन्।





Comments

comments

33651