कोरोनाबाट बेलायतमा थप एक नेपालीको मृत्यु, अहिलेसम्म ८ नेपालीको मृत्यु..

स्व. याम बहादुर

सम्वाददाता एचकेनेपाल डट कम –

बेलायत, ११ अप्रिल। कोरोना भाइरसबाट बेलायतमा शनिवार थप एक नेपालीको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्वीन्डनमा बस्दै आएका भूपू क्विन्स गोर्खा याम बहादुर मल्ल रहेका छन्।

स्याङ्जा जिल्लाको वालिङ घर भएका उनको स्वीन्डनस्थित ग्रेट वेष्टर्न हस्पिटलमा शनिबार बिहान निधन भएको हो।

सन् २००४ देखि उनी छोरा बुहारी नारायण र शान्ता मल्लसंग बेलायतमा बस्दै आएका थिए।

बेलायतमा अहिलेसम्म ८ जना नेपालीको ज्यान गैसकेको छ।

नेपाल कोरोनाभाइरस अपडेटः

संक्रमित मृत्युस्वास्थ्यलाभ
11,755272,698

हङकङ कोरोनाभाइरस अपडेटः

संक्रमितमृत्युगम्भीर स्वास्थ्यलाभ
1,522841,217

विश्व कोरोनाभाइरस अपडेट

संक्रमितमृत्युस्वास्थ्यलाभ
8,257,535 445,9864,306,748
 CountryCasesDeaths
🇺🇸 USA3,355,646137,403
🇧🇷Brazil1,840,81271,492
🇮🇳India850,35822,687
🇷🇺Russia720,547 11,205
🇵🇪Peru322,71011,682
🇨🇱 Chile322,71011,682
🇪🇸Spain300,98828,403
🇲🇽 Mexico295,268 34,730
🇬🇧UK288,95344,798
🇮🇷Iran255,11712,635
🇵🇰Pakistan 246,3515,123
🇮🇹Italy242,82734,945
🇸🇦 Saudi Arabia229,4802,181
🇹🇷 Turkey211,9815,344
🇩🇪Germany199,812 9,134
🇫🇷France170,75230,004




Comments

comments

Trending Now : तिब्बततर्फ मरुभूमि खण्डमा सीमा स्तम्भ पहिचान गर्ने कार्य सम्पन्न
35447